नेप्सेमा एक कम्पनीको २० प्रतिशत बोनस सेयर सूचीकृत

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेमा नेपाल दूरसंचार कम्पनी लिमिटेड (एनटीसी) को २० प्रतिशत बोनस बापतको ३ करोड कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७७÷०७८ को नाफाबाट २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद गरी कूल ४० प्रतिशत लाभांश वितरण [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

मंगलबार नेप्सेमा नेपाल दूरसंचार कम्पनी लिमिटेड (एनटीसी) को २० प्रतिशत बोनस बापतको ३ करोड कित्ता सेयर सूचीकृत भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७÷०७८ को नाफाबाट २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद गरी कूल ४० प्रतिशत लाभांश वितरण गरेको थियो ।

Share News