आइएमई जनरल इन्स्योरेन्सद्वारा विपन्न क्यान्सरका बिरामीको उपचारको लागि साढे २ लाख सहयोग

<p>काठमाडाैं । आइएमई जनरल इन्स्योरेन्सले क्यान्सर पिडित बिरामीहरुको उपचारको लागि आर्थिक सहयोग गरेकाे छ । कम्पनीले कमजाेर आर्थिक स्थिति भएका क्यान्सर रोगीकाे नि:शुल्क उपचार गरिरहेकाे नेपाल क्यान्सर हस्पिटल ललितपुरलाई साढे २ लाख रुपैयाँ सहयाेग गरेकाे हाे । बुधबार कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नेपाल क्यान्सर हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. बच्चु कैलाश कैलीलाई साे रकम बराबरकाे [&hellip;]</p>

काठमाडाैं । आइएमई जनरल इन्स्योरेन्सले क्यान्सर पिडित बिरामीहरुको उपचारको लागि आर्थिक सहयोग गरेकाे छ । कम्पनीले कमजाेर आर्थिक स्थिति भएका क्यान्सर रोगीकाे नि:शुल्क उपचार गरिरहेकाे नेपाल क्यान्सर हस्पिटल ललितपुरलाई साढे २ लाख रुपैयाँ सहयाेग गरेकाे हाे ।

बुधबार कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नेपाल क्यान्सर हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. बच्चु कैलाश कैलीलाई साे रकम बराबरकाे चेक हस्तान्तरण गरे ।

सिइओ रेग्मीले हस्पिटलले गर्दै आएकाे पुण्यकाे काममा आइएमई जनरल इन्स्योरेन्स संलग्न हुन पाउँदा खुशी भएकाे बताए ।

 

Share News