बीमा विधेयक आज प्रतिनिधिसभामा पेश हुँदै

<p>काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बीमा विधेयकमाथि छलफलको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सङ्घीय संसदमा आज अर्थमन्त्री शर्माले &#8216;अर्थ समितिको प्रतिवेदन सहितको बीमा विधेयक, २०७५ माथि छलफल गरियोस्&#8217; र &#8216;बीमा विधेयक, २०७९ लाई पारित गरियोस्&#8217; भनी प्रस्ताव प्रस्तुत गर्ने भएका हुन् ।</p>

फाइल फोटो

काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बीमा विधेयकमाथि छलफलको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

सङ्घीय संसदमा आज अर्थमन्त्री शर्माले ‘अर्थ समितिको प्रतिवेदन सहितको बीमा विधेयक, २०७५ माथि छलफल गरियोस्’ र ‘बीमा विधेयक, २०७९ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने भएका हुन् ।

Share News