गुराँस लाइफ इन्स्योरेन्सले घोषणा गर्यो ७.८३ प्रतिशत लाभांश

<p>काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले ७.८३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । इन्स्योरेन्सको सोमबार बसेको संचालक समितीको बैठकले सेयरधनीहरुलाई ७.८३ प्रतिशत लाभांश घोषणा दिने गरेको हो । इन्स्योरेन्सले ७.४४ प्रतिशत बोनस सेयर र ०.३९ करसहित ७.८३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । प्रस्तावित लाभांश बीमा समिती र साधरणसभाबाट पारित भए पश्चात सेयरधनीहरुलाई वितरण गरिने इन्स्योरेन्सले जनाएको [&hellip;]</p>

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले ७.८३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । इन्स्योरेन्सको सोमबार बसेको संचालक समितीको बैठकले सेयरधनीहरुलाई ७.८३ प्रतिशत लाभांश घोषणा दिने गरेको हो ।

इन्स्योरेन्सले ७.४४ प्रतिशत बोनस सेयर र ०.३९ करसहित ७.८३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश बीमा समिती र साधरणसभाबाट पारित भए पश्चात सेयरधनीहरुलाई वितरण गरिने इन्स्योरेन्सले जनाएको छ ।

Share News