कृषि विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

<p>काठमाडौं । कृषि विकास बैंकको ‘४ प्रतिशत एग्रिकल्चर बोण्ड’ नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । ४ प्रतिशत व्याजदर रहेको बैंकको उक्त ऋणपत्र भदौ २ गते नेप्सेमा सूचीकृत भएको हो । नेप्सेका अनुसार बैंकको २५ लाख ७३ हजार २५ थान ऋणपत्र सूचीकृत भएको हो । यससँगै, बैंकको उक्त ऋणपत्र भदौ ६ गतेदेखि दोश्रो [&hellip;]</p>


काठमाडौं । कृषि विकास बैंकको ‘४ प्रतिशत एग्रिकल्चर बोण्ड’ नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । ४ प्रतिशत व्याजदर रहेको बैंकको उक्त ऋणपत्र भदौ २ गते नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेका अनुसार बैंकको २५ लाख ७३ हजार २५ थान ऋणपत्र सूचीकृत भएको हो । यससँगै, बैंकको उक्त ऋणपत्र भदौ ६ गतेदेखि दोश्रो बजारमा कारोबार सुरु हुनेछ ।

सूचीकृत भएको नयाँ ऋणपत्र र योभन्दा अघि सूचीकृत भएका गरी बैंकको कूल ६० लाख थान ऋणपत्र नेप्सेमा सूचीकृत भएका हुन् ।

Share News