मेरो सेयर एप अब आइवोएसमा पनि

<p>काठमाडौं । सिडिएस एण्ड किल्यिरङको एप मेरो सेयर अब आइवोएस भर्सनमा पनि उपलब्ध भएको छ । यसअघि एनड्रोइड भर्सनमा  मात्र उपलब्ध रहेको यस अप सोमबारबाट आइवोएस भर्सनमा पनि उपलब्ध भएको हो । योसँग अब एप्पलको एप स्टोरबाट मेरो सेयर एप डाउनलोड गरेर प्रयोग गर्न सकिनेछ । एप्पल प्रयोगकर्ताहरुले सिडिएसको लोगो अंकित भएको तथा सेलर इन्फर्मेसनमा सिडिएस एण्ड क्लियरिङ [&hellip;]</p>

काठमाडौं । सिडिएस एण्ड किल्यिरङको एप मेरो सेयर अब आइवोएस भर्सनमा पनि उपलब्ध भएको छ । यसअघि एनड्रोइड भर्सनमा  मात्र उपलब्ध रहेको यस अप सोमबारबाट आइवोएस भर्सनमा पनि उपलब्ध भएको हो ।

योसँग अब एप्पलको एप स्टोरबाट मेरो सेयर एप डाउनलोड गरेर प्रयोग गर्न सकिनेछ । एप्पल प्रयोगकर्ताहरुले सिडिएसको लोगो अंकित भएको तथा सेलर इन्फर्मेसनमा सिडिएस एण्ड क्लियरिङ लेखिएको एप डाउनलोड गरी प्रयोग गर्न सक्नेछन् ।

Share News