मेरो कथा यो सुन…

<p>मेरो कथा यो सुन तिमिले जिन्दगीको तिमि सँगको नाता अनि सम्बन्धको माया बसेछ तिमि सँग यो समयमा निश्चल माया गर्छु तिमिलाई यो जगतमा साच्चै गंगाको पानि जस्तै चोखो छ तिम्रो मन तस्तै पवित्र होला तिमिसँगको साईनो झन् तिम्रो मेरो सम्बन्धको चर्चा फैलिएछ यो जगतमा दुस्खि मन खुसि हुन्छ मेरो प्रभातको समयमा तिमि थियौ जसले मलाई [&hellip;]</p>

मेरो कथा यो सुन तिमिले जिन्दगीको
तिमि सँगको नाता अनि सम्बन्धको

माया बसेछ तिमि सँग यो समयमा
निश्चल माया गर्छु तिमिलाई यो जगतमा
साच्चै गंगाको पानि जस्तै चोखो छ तिम्रो मन
तस्तै पवित्र होला तिमिसँगको साईनो झन्

तिम्रो मेरो सम्बन्धको चर्चा फैलिएछ यो जगतमा
दुस्खि मन खुसि हुन्छ मेरो प्रभातको समयमा
तिमि थियौ जसले मलाई धेरै कुरा सिकायौ
यो जगतमा संङघर्ष गरी बाच्न सिकायौ

Share News