नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

<p>काठमाडौं । शुक्रबार नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ६६१.९० रुपैयाँ कायम भएको छ । जुन मूल्य प्रतिकित्ता ६९५ रुपैयाँलाई आधार मानेर गरिएको हो । अबको बजारमा समायोजित मूल्यलाई नै आधार मानेर सेयर किनबेच [&hellip;]</p>

काठमाडौं । शुक्रबार नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।

मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ६६१.९० रुपैयाँ कायम भएको छ । जुन मूल्य प्रतिकित्ता ६९५ रुपैयाँलाई आधार मानेर गरिएको हो ।

अबको बजारमा समायोजित मूल्यलाई नै आधार मानेर सेयर किनबेच हुनेछ । साथै अब कम्पनीको सेयर किन्नेहरु गत वर्षको प्रस्तावित लाभांश पाउन योग्य हुँदैनन् ।

Share News