यसरी भत्काए महानगर प्रहरीले असनको टहरा (फोटोफिचर)

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रहरीले असनको अनाधिकृत टहरा भत्काएको छ ।मंगलबार दिउँसो महानगर प्रहरीले असनको टहरा भत्काएको हो । महानगरले हाल मापदण्ड विपरित राखिएको संरचनाहरु हटाइरहेको छ ।</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रहरीले असनको अनाधिकृत टहरा भत्काएको छ ।मंगलबार दिउँसो महानगर प्रहरीले असनको टहरा भत्काएको हो ।

महानगरले हाल मापदण्ड विपरित राखिएको संरचनाहरु हटाइरहेको छ ।

Share News