लाभांश वितरण गर्न सनराइज फर्ष्ट म्युचुअल फण्डले तोक्यो बुक क्लोजको मिति

<p>काठमाडौं । सनराइज फर्ष्ट म्युचुअल फण्डले इकाईधनीलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सनराइज क्यापिटल मार्फत सञ्चालित उक्त फण्डले आर्थिक वर्ष २०७८।७९ को नाफाबाट इकाईधनीलाई करसहित सो मात्राको नगद लाभांश वितरण गर्ने भएको हो । जसको लागि उक्त फण्डले भदौ २९ गते एक दिन बुक क्लोज गर्न लागेको हो ।</p>

काठमाडौं । सनराइज फर्ष्ट म्युचुअल फण्डले इकाईधनीलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सनराइज क्यापिटल मार्फत सञ्चालित उक्त फण्डले आर्थिक वर्ष २०७८।७९ को नाफाबाट इकाईधनीलाई करसहित सो मात्राको नगद लाभांश वितरण गर्ने भएको हो ।

जसको लागि उक्त फण्डले भदौ २९ गते एक दिन बुक क्लोज गर्न लागेको हो ।

Share News