लुम्बिनी जनरल इन्स्योरेन्सले जम्मा गर्याे बोनस हितग्राही खातामा

<p>काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले बोनस सेयर हितग्राही खातामा जम्मा गरेको जनाएको छ । इन्स्योरेन्स कम्पनीले सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा ९.५ प्रतिशत बोनस सेयर जम्मा गरेको बताएको हो । कम्पनको गत असार २९ गते सम्पन्न १७ औं वार्षिक साधारण सभाले ९.५ प्रतिशत बोनस सेयर पारित गरेको थियो । गत असार १४ गतेसम्म सेयर अभौतिकीकरण [&hellip;]</p>

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले बोनस सेयर हितग्राही खातामा जम्मा गरेको जनाएको छ । इन्स्योरेन्स कम्पनीले सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा ९.५ प्रतिशत बोनस सेयर जम्मा गरेको बताएको हो ।

कम्पनको गत असार २९ गते सम्पन्न १७ औं वार्षिक साधारण सभाले ९.५ प्रतिशत बोनस सेयर पारित गरेको थियो । गत असार १४ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीको खातामा मात्रै बोनस सेयर जम्मा गरेको हो । साथै सो मिति पश्चात अभौतिकीकरण गराएका सेयरधनीको खातामा क्रमश जम्मा गर्ने कम्पनीले जनाएको छ ।

Share News