डिशहोममा रिचार्ज गर्दा धनकुटाका सन्त बहादुरले जिते एक लाख रूपैयाँ

<p>काठमाडौं । डिशहोममा १ वर्षको रिचार्ज गरेका पाखृवास न पा २ धनकुटाका सन्त बहादुर राना मगरले एक लाख रूपैयाँ जितेका छन् । सन्त बहादुरले भारद्वाज इन्टरप्राइजेज डिलर अन्तर्गत रहेको केधान १० का योगेश इलेक्टोनिक्स पाखृवासका डिलर दाईकोमा एक वर्ष रिचार्ज गरेर लक्कि ड्र मार्फत साे रकम पाएका हुन् । डिशहोमको तर्फबाट सेल्स अफिसर मनोज रिजालले विजेता सन्त [&hellip;]</p>

काठमाडौं । डिशहोममा १ वर्षको रिचार्ज गरेका पाखृवास न पा २ धनकुटाका सन्त बहादुर राना मगरले एक लाख रूपैयाँ जितेका छन् । सन्त बहादुरले भारद्वाज इन्टरप्राइजेज डिलर अन्तर्गत रहेको केधान १० का योगेश इलेक्टोनिक्स पाखृवासका डिलर दाईकोमा एक वर्ष रिचार्ज गरेर लक्कि ड्र मार्फत साे रकम पाएका हुन् ।

डिशहोमको तर्फबाट सेल्स अफिसर मनोज रिजालले विजेता सन्त बहादुरलाई उक्त  रकम हस्तान्तरण गरेका हुन् । विजेता मगरलाई बधाई दिँदै सम्पुर्ण डिशहोम डि।टि।एच।का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनेछ भन्ने विश्वास कम्पनीले लिएको छ ।

ग्राहकले १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै, यो अफर अन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत एक लाख रुपैयाँ जित्ने अवसर पाउनेछन् ।

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सक्नेछन् ।

Share News