बोटलर्स नेपालको दुवै कम्पनीको लाभांश घोषणा, कसकाे बढी ?

<p>काठमाडाैं । नेपालमा कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपालका दुवै कम्पनीले लाभांश घोषणा गरेका छन् । बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु) ले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् । बोटलर्स नेपाल (तराई) ले गत आर्थिक वर्षको कमाइएबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको ६० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ भने बोटलर्स नेपाल (बालाजु) ले [&hellip;]</p>

काठमाडाैं । नेपालमा कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपालका दुवै कम्पनीले लाभांश घोषणा गरेका छन् । बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु) ले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

बोटलर्स नेपाल (तराई) ले गत आर्थिक वर्षको कमाइएबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको ६० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ भने बोटलर्स नेपाल (बालाजु) ले चुक्ता पूँजीको २० प्रतिशत नगद लाभंश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Share News