इष्टर्न हाईड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

<p>काठमाडौं । इष्टर्न हाईड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयवासीका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट सम्पन्न भएको जनाएको छ । कम्पनीले प्रतिकित्ता १ सय अंकित दरमा ६ लाख २० हजार कित्ता सेयर असोज ९ गते आईतबार बाँडफाँट गरेको बताएको हो । कम्पनीले भदौ ७ गतेदेखि साउन भदौ २८ गतेसम्म आयोजना [&hellip;]</p>

काठमाडौं । इष्टर्न हाईड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयवासीका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट सम्पन्न भएको जनाएको छ ।

कम्पनीले प्रतिकित्ता १ सय अंकित दरमा ६ लाख २० हजार कित्ता सेयर असोज ९ गते आईतबार बाँडफाँट गरेको बताएको हो ।

कम्पनीले भदौ ७ गतेदेखि साउन भदौ २८ गतेसम्म आयोजना प्रभावित स्थानीयवासीका लागि आईपीओ निष्काशन तथा बिक्रि खुल्ला गरेको थियो । कम्पनीले आयोजना अति प्रभावित क्षेत्र अति प्रभावित भोजपुर जिल्लाका सबै स्थानीय बासिन्दाहरुका लागि आईपीओ जारी गरेको थियो ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एमएमबी क्यापिटलको वेबसाइट https://www.nmbcl.com.np/ बाट हेर्न सकिने छ ।

Share News