नारायणी डेभलपमेन्ट बैंकको २२ हजार ८१४ कित्ता सेयर बिक्रीमा

<p>काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले २२ हजार ८१४ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । बैंकले विद्यमान संस्थापक सेयरधनीहरुका नाममा रहेको उक्त सेयर बिक्री गर्ने जनाएको हो । बैंकको उक्त संस्थापक सेयरमा संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र आवेदन [&hellip;]</p>

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले २२ हजार ८१४ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।

बैंकले विद्यमान संस्थापक सेयरधनीहरुका नाममा रहेको उक्त सेयर बिक्री गर्ने जनाएको हो । बैंकको उक्त संस्थापक सेयरमा संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र आवेदन दिन सक्नेछन् । ३५ दिनभित्र सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट निवेदन नआए नियमअनुसार अन्य सर्वसाधारण लगानीकर्ताका लागि लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

Share News