नागरिक लगानी कोषको बोनस सेयर सूचीकृत

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा नागरिक लगानी कोषको बोनस सेयर सूचीकृत भएको छ । बुधबार मात्रै कोषको ३० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । यससँगै संस्थाको ९८ लाख १० हजार कित्ता बोनस सेयर थपिएको छ । यसअघि संस्थाको ४ करोड ५२ लाख १० हजार ४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा नागरिक लगानी कोषको बोनस सेयर सूचीकृत भएको छ । बुधबार मात्रै कोषको ३० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।

यससँगै संस्थाको ९८ लाख १० हजार कित्ता बोनस सेयर थपिएको छ । यसअघि संस्थाको ४ करोड ५२ लाख १० हजार ४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । त्यस्तै, कोषको चुक्ता पुँजी ४ अर्ब २५ करोड रुपैयाँ छ ।

Share News