बुधबार सेयर बजारको दुई बाहेक सबै समुहमा छायो हरियाली

<p>काठमाडौं । बुधबार सेयर बजारमा दुई समूह बोहक सबैमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आजको सेयर बजारमा ट्रेडिङ र म्युचल फण्ड बाहेक सबैमा  हरियाली छाएको छ । बुधबार नेप्से सूचक ११।३६ अंकले बढ्दा १८६६।५२ अंकमा उक्लिएको छ । आज कुल ६९ करोड १७ लाख ३७ हजार रुपैयाँको २० लाख ८५ हजार २८४ कित्ता सेयर किनबेच [&hellip;]</p>

काठमाडौं । बुधबार सेयर बजारमा दुई समूह बोहक सबैमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आजको सेयर बजारमा ट्रेडिङ र म्युचल फण्ड बाहेक सबैमा  हरियाली छाएको छ ।

बुधबार नेप्से सूचक ११।३६ अंकले बढ्दा १८६६।५२ अंकमा उक्लिएको छ । आज कुल ६९ करोड १७ लाख ३७ हजार रुपैयाँको २० लाख ८५ हजार २८४ कित्ता सेयर किनबेच भएको छ ।

अघिल्लो दिन १६ अंकले घटेको बजारमा ५५ करोडको कारोबार भएको थियो ।

Share News