बोनसको लागि रु रु जलविद्युतको सेयर मूल्य समायोजन

<p>काठमाडौं । बिहीबार रु रु जलविद्युत परियोजनाको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । समायोजनसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७५१.८२ रुपैयाँ कायम भएको छ । बुधबारको बजारमा कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ८२७ रुपैयाँमा भएको थियो । यससँगै बिहीबारको बजारमा कम्पनीको पहिलो कारोबार समायोजित मूल्य अर्थात [&hellip;]</p>

काठमाडौं । बिहीबार रु रु जलविद्युत परियोजनाको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।

समायोजनसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७५१.८२ रुपैयाँ कायम भएको छ । बुधबारको बजारमा कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ८२७ रुपैयाँमा भएको थियो ।

यससँगै बिहीबारको बजारमा कम्पनीको पहिलो कारोबार समायोजित मूल्य अर्थात ७५१.८२ रुपैयाँलाई आधार मानेर हुने छ ।

Share News