तोलाको १ हजार रुपैयाँले घट्यो सुनको मूल्य

<p>काठमाडौं । आइतबार सुनको मूल्य तोलाको १ हजार रुपैयाँले घटेको छ । हिजो तोलाको ९४ हजार १०० रुपैयाँ कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९३ हजार १०० रुपैयाँ कायम भएको छ । यस्तै तेजबी सुनको मू्य पनि घटेर तोलाको ९२ हजार ६०० रुपैयाँमा  कायम भएको छ । हिजो तेजाबी सुन तोलाको ९३ हजार ६०० रुपैयाँमा [&hellip;]</p>

काठमाडौं । आइतबार सुनको मूल्य तोलाको १ हजार रुपैयाँले घटेको छ । हिजो तोलाको ९४ हजार १०० रुपैयाँ कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९३ हजार १०० रुपैयाँ कायम भएको छ ।

यस्तै तेजबी सुनको मू्य पनि घटेर तोलाको ९२ हजार ६०० रुपैयाँमा  कायम भएको छ । हिजो तेजाबी सुन तोलाको ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

 

नेपाली सुनचाँदी व्यवसायी महासंघको अनुसार चाँदीको मूल्य भने घटेर तोलाको १ हजार १६० रुपैयाँ कायम भएको छ ।

Share News