बुधबार १२.८१ अंकले घट्यो नेप्से, तीन कम्पनीको सेयरमा सर्किट

<p>काठमाडौं । बुधबार सेयर बजार १२&#x200d;&#x200d;&#x200d;.८१ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बुधबार सेयर बजार १२ दशमलब ८१ अंकले ओरालो लाग्दा अभियान लघुवित्तको सेयरमा सर्किट लागेको छ । यस्तै, सयपत्री हाइड्रोपावर र सिटिजन म्युचाल फण्डको सेयर पनि ९.९९ र ९.९४ अंकले वृद्धि भएको छ । बुधबार २१ लाख ५१ हजार ७१४ कित्ता खरिद बिक्री हुँदा [&hellip;]</p>

काठमाडौं । बुधबार सेयर बजार १२‍‍‍.८१ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बुधबार सेयर बजार १२ दशमलब ८१ अंकले ओरालो लाग्दा अभियान लघुवित्तको सेयरमा सर्किट लागेको छ ।

यस्तै, सयपत्री हाइड्रोपावर र सिटिजन म्युचाल फण्डको सेयर पनि ९.९९ र ९.९४ अंकले वृद्धि भएको छ ।

बुधबार २१ लाख ५१ हजार ७१४ कित्ता खरिद बिक्री हुँदा ६४ करोड ३६ लाख ७ हजार ९७५ रुपैयाँको कारोबार भएको छ ।

Share News