प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

<p>काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ६ सय रुपैयाँले  घटेको हो । आज घटेको मूल्य अनुसार छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ । &nbsp; अन्तर्राष्ट्रिय [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ६ सय रुपैयाँले  घटेको हो ।

आज घटेको मूल्य अनुसार छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ ।

 

अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

Share News