नेपाल इन्स्योरेन्सको ८.४२ प्रतिशत लाभांश घोषणा

<p>काठमाडौं । नेपाल इन्स्योरेन्सले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट सेयरधनीलाई दिने लाभांश घाेषणा गरेकाे छ । कम्पनीकाे कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले गत वर्षकाे मुनाफाबाट सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे । कम्पनीले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२११ प्रतिशत नगद गरि कुल ८.४२११ प्रतिशत लाभांश वितरण [&hellip;]</p>

काठमाडौं । नेपाल इन्स्योरेन्सले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट सेयरधनीलाई दिने लाभांश घाेषणा गरेकाे छ । कम्पनीकाे कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले गत वर्षकाे मुनाफाबाट सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२११ प्रतिशत नगद गरि कुल ८.४२११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बीमा समितिको स्वीकृती र आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

 

Share News