धितोपत्र बजारसम्बन्धी बनाइएकाे ३ नियमावली खारेजीको माग गर्दै सर्वाेच्चमा रिट

<p>काठमाडाैं । धितोपत्र बजारसम्बन्धी बनाइएकाे ३ नियमावली खारेजीको माग गर्दै सर्वाेच्चमा रिट परेकाे छ । नयाँ धितोपत्र बजार, धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्र र लाइसेन्स वितरण गर्ने उद्देश्यले ल्याइएको धितोपत्र बजारसम्बन्धी तीन नियमावली खारेज गर्न माग गर्दैै संवैधानिक इजालासमा रिट परेकाे हाे । रिटमा नयाँ स्टक एक्सचेन्ज, ब्रोकर, वस्तु विनिमय बजारको अनुमति दिन थालिएका सम्पूर्ण [&hellip;]</p>

काठमाडाैं । धितोपत्र बजारसम्बन्धी बनाइएकाे ३ नियमावली खारेजीको माग गर्दै सर्वाेच्चमा रिट परेकाे छ ।

नयाँ धितोपत्र बजार, धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्र र लाइसेन्स वितरण गर्ने उद्देश्यले ल्याइएको धितोपत्र बजारसम्बन्धी तीन नियमावली खारेज गर्न माग गर्दैै संवैधानिक इजालासमा रिट परेकाे हाे ।

रिटमा नयाँ स्टक एक्सचेन्ज, ब्रोकर, वस्तु विनिमय बजारको अनुमति दिन थालिएका सम्पूर्ण प्रक्रिया स्थगनको माग गरिएको छ ।

 

Share News