बजार खुलेको ५ मिनेटमै जाल्पा लघुवित्तको सेयर मूल्यमा लाग्यो सर्किट

<p>काठमाडाैं । सेयर बजार खुलेकाे ५ मिनेटमा जाल्पा लघुवित्तकाे सेयर मूल्यमा सर्किट लागेकाे छ । शनिबारकाे बसका संचालक समितीले ७६.८४ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेपछि आइतबार बजार खुलकाे ५ मिनेटमै लघुवित्तकाे सेयर मूल्यमा सर्किट लागेकाे हाे । सर्किट लागेपछि लघुवित्तकाे सेयर मूल्य ३४०८.९० रुपैयाँ पुगेकाे छ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको ७३ प्रतिशत बोनस सेयर [&hellip;]</p>

काठमाडाैं । सेयर बजार खुलेकाे ५ मिनेटमा जाल्पा लघुवित्तकाे सेयर मूल्यमा सर्किट लागेकाे छ । शनिबारकाे बसका संचालक समितीले ७६.८४ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेपछि आइतबार बजार खुलकाे ५ मिनेटमै लघुवित्तकाे सेयर मूल्यमा सर्किट लागेकाे हाे ।

सर्किट लागेपछि लघुवित्तकाे सेयर मूल्य ३४०८.९० रुपैयाँ पुगेकाे छ ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ७३ प्रतिशत बोनस सेयर तथा सोको कर प्रयोजनार्थ ३.८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी चौथो वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

 

Share News