नेप्सेमा एनएमबि क्यापिटलको १२ करोड सेयर सूचिकृत

<p>काठमाडाैं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनएमबि क्यापिटलले निष्कासन तथा बिक्री गरेको एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाई सूचिकृत भएकाे छ । नेप्सेका अनुसार फण्डको १२ करोड २१ लाख कित्ता इकाई नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएको हो । नेप्सेले फण्डको दोस्रो बजार कारोबारको लागि NSIF2​ सिम्बोल प्रदान गरेकाे छ ।</p>

काठमाडाैं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनएमबि क्यापिटलले निष्कासन तथा बिक्री गरेको एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाई सूचिकृत भएकाे छ ।

नेप्सेका अनुसार फण्डको १२ करोड २१ लाख कित्ता इकाई नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएको हो ।

नेप्सेले फण्डको दोस्रो बजार कारोबारको लागि NSIF2​ सिम्बोल प्रदान गरेकाे छ ।

Share News