मंगलबारदेखि सिक्लेस हाइड्रोपावर दोस्राे बजारमा किनबेच गर्न पाइने

<p>काठमाडौं । सिक्लेस हाइड्रोपावरको ८५ लाख कित्ता सेयर नेपाल स्टक एक्सचेन्जमा सुचीकृत भएको छ । सोमबार हाइड्रोपावर र नेप्सेबीच सेयर सुचिकृत गर्ने सम्झौता भएसँगै कम्पनीको साधारण सेयर नेप्सेमा सुचीकृत भएको हो । यससँगै कार्त्तिक २९ गते, मंगलबारदेखि सिक्लेस हाइड्रोपावरको सेयर दोस्राे बजारमा किनबेच गर्न पाइने छ । कम्पनीले बिओके क्यापिटल मार्केटमार्फत सर्वसाधारणको लागि सेयर बिक्री खुला गरेको थियो ।</p>

काठमाडौं । सिक्लेस हाइड्रोपावरको ८५ लाख कित्ता सेयर नेपाल स्टक एक्सचेन्जमा सुचीकृत भएको छ ।

सोमबार हाइड्रोपावर र नेप्सेबीच सेयर सुचिकृत गर्ने सम्झौता भएसँगै कम्पनीको साधारण सेयर नेप्सेमा सुचीकृत भएको हो । यससँगै कार्त्तिक २९ गते, मंगलबारदेखि सिक्लेस हाइड्रोपावरको सेयर दोस्राे बजारमा किनबेच गर्न पाइने छ ।

कम्पनीले बिओके क्यापिटल मार्केटमार्फत सर्वसाधारणको लागि सेयर बिक्री खुला गरेको थियो ।

Share News