निर्वाचनपछि पनि देखिएन सेयर बजारमा सुधारको संकेत

<p>काठमाडौं । प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनपछि मंगलबार खुलेको सेयर बजार घटेको छ । मंगलबार सेयर बजार ७.१३ अंकले घटेर १९२९.७० विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार ३७ लाख ६३ हजार ८३६ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३५ करोडको कारोबार भएको छ । आज सबैभन्दा बढि कारोबार नेपाल बैंकको भएको [&hellip;]</p>

काठमाडौं । प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनपछि मंगलबार खुलेको सेयर बजार घटेको छ । मंगलबार सेयर बजार ७.१३ अंकले घटेर १९२९.७० विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार ३७ लाख ६३ हजार ८३६ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३५ करोडको कारोबार भएको छ ।

आज सबैभन्दा बढि कारोबार नेपाल बैंकको भएको छ । बैंकको आज १२ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै, आज सबैभन्दा बढी जानकी फाइनान्स कम्पनी रहेको छ भने गुमाउनेमा युनिलिभर नेपाल रहेको छ ।

Share News