रिडी पावर कम्पनीले ४२.१० प्रतिशत लाभांश दिने

<p>काठमाडौं । रिडी पावर कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंगलबार बिहान ११ बजे बसेको बैठकले सेयरधीलाई ४२.१० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी एक अर्ब १० करोड ६३ लाख ५८ हजारको ४० प्रतिशत बोनश सेयर र २&#x200d;।१० प्रतिशतको कर प्रयोजनको लागि नगद लाभांश वितरण [&hellip;]</p>

काठमाडौं । रिडी पावर कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंगलबार बिहान ११ बजे बसेको बैठकले सेयरधीलाई ४२.१० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी एक अर्ब १० करोड ६३ लाख ५८ हजारको ४० प्रतिशत बोनश सेयर र २‍।१० प्रतिशतको कर प्रयोजनको लागि नगद लाभांश वितरण गर्न प्रस्ताव पारित गरेको हो ।

प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्विकृती तथा कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि बाँडिने छ ।

Share News