श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले मंसिर २३ गतेको लागि बोलायो साधारणसभा

<p>काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले मंसिर २३ गतेको लागि विशेष साधारण सभा बोलाएको छ । कम्पनीले संस्थापक सेयरधनी निर्वाचनको लागि साधारणसभा बोलाएको हो । कम्पनीले मंसिर १५ गतेको लागि बुक क्लोज मिति तोकेको छ । त्यसैले १४ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम भएका सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछ । &nbsp; &nbsp; [&hellip;]</p>

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले मंसिर २३ गतेको लागि विशेष साधारण सभा बोलाएको छ । कम्पनीले संस्थापक सेयरधनी निर्वाचनको लागि साधारणसभा बोलाएको हो ।

कम्पनीले मंसिर १५ गतेको लागि बुक क्लोज मिति तोकेको छ । त्यसैले १४ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम भएका सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछ ।

 

 

 

Share News