साेमबार १५.६१ अंकले घट्याे नेप्से

<p>काठमाडौं । सोमबार सेयर बजार १५.६१ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार सेयर बजार घटेर १९५०.३७ अंकमा पुगेको छ । यसरी बजार घट्दा पनि खप्तड लघुवित्त, गरिमा डिबेन्चर र नेपाल ल्युब आयल क्रमश: रुपमा सबैभन्दा बढी कमाउने तीन कम्पनी भएका छन् । यस्तै, सबैभन्दा बढी गुमाउनेमा तीन कम्पनीमा क्रमश: सिनर्जी पावर डेभलपमेन्ट, [&hellip;]</p>

काठमाडौं । सोमबार सेयर बजार १५.६१ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार सेयर बजार घटेर १९५०.३७ अंकमा पुगेको छ ।

यसरी बजार घट्दा पनि खप्तड लघुवित्त, गरिमा डिबेन्चर र नेपाल ल्युब आयल क्रमश: रुपमा सबैभन्दा बढी कमाउने तीन कम्पनी भएका छन् । यस्तै, सबैभन्दा बढी गुमाउनेमा तीन कम्पनीमा क्रमश: सिनर्जी पावर डेभलपमेन्ट, ओरियन्टल्स होटल र जानकी फाइनान्स रहेको छ ।

नेप्सेको अनुसार आज ३७ लाख ६१ हजार २९९ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ४९ करोडको कारोबार भएको छ । जसमा सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको १६ करोड बढीको कारोबार भएको छ ।

 

Share News