एभरेष्ट बैंकको सेयर मूल्य समायोजन

<p>काठमाडौं । सोमबार एभरेष्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १३ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ४७७.७९ रूपैयाँ कायम भएको छ । नेप्सेले कम्पनीको सोमबार(मंसिर १२ गते) को अन्तिम कारोबार मूल्य प्रतिकित्ता ५३९.९० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।</p>

काठमाडौं । सोमबार एभरेष्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १३ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ४७७.७९ रूपैयाँ कायम भएको छ ।

नेप्सेले कम्पनीको सोमबार(मंसिर १२ गते) को अन्तिम कारोबार मूल्य प्रतिकित्ता ५३९.९० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

Share News