बागबजारमा धमाधम चिट काट्दै ट्राफिक प्रहरी (फोटोफिचर)

<p>काठमाडौं । काठमाडौंको बागबजारमा जथाभावी पार्किङ गर्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले कारवाही गर्न थालेको छ । काठमाडौं महानगरपालिकाले केही दिनदेखि नियम विपरितका पार्किङहरु खाली गराउन थालेपछि ट्राफिक प्रहरीले पनि यस क्षेत्रको धमाधम चिट काट्न थालेको हो । जथाभावी पार्किङको कारण बागबजार क्षेत्र अव्यवस्थित छ ।</p>

काठमाडौं । काठमाडौंको बागबजारमा जथाभावी पार्किङ गर्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले कारवाही गर्न थालेको छ ।

काठमाडौं महानगरपालिकाले केही दिनदेखि नियम विपरितका पार्किङहरु खाली गराउन थालेपछि ट्राफिक प्रहरीले पनि यस क्षेत्रको धमाधम चिट काट्न थालेको हो ।

जथाभावी पार्किङको कारण बागबजार क्षेत्र अव्यवस्थित छ ।

Share News