आईसीएफसी फाइनान्सको लाभांश घोषणा

<p>काठमाडौं । आईसीएफसी फाइनान्सले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । फाइनान्स कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । फाइनान्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल १० प्रतिशत [&hellip;]</p>

काठमाडौं । आईसीएफसी फाइनान्सले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । फाइनान्स कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

फाइनान्स कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत र आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

Share News