अरुण भ्याली हाइड्रोपावरको लाभांश घोषणा, गत वर्षको भन्दा कम

<p>काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लाभांश घोषणा भएको छ । कम्पनीले गत वर्षको लाभांशबाट सेयरधनीलाई प्रदान गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीले गत वर्षको नाफाबाट हाल कायम रहको चुक्ता पूँजी एक अर्ब ७२ करोड ९५ लाख ९५ हजारको ८ प्रतिशत बोनस र ०‌.४२१ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । प्रस्तावित लाभांश गत वर्षकाे भन्दा [&hellip;]</p>

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको लाभांश घोषणा भएको छ । कम्पनीले गत वर्षको लाभांशबाट सेयरधनीलाई प्रदान गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले गत वर्षको नाफाबाट हाल कायम रहको चुक्ता पूँजी एक अर्ब ७२ करोड ९५ लाख ९५ हजारको ८ प्रतिशत बोनस र ०‌.४२१ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । प्रस्तावित लाभांश गत वर्षकाे भन्दा कम हाे । कम्पनीले गत वर्ष १०.५२६ लाभांश प्रस्ताव गरेकाे थियाे ।

प्रस्तावित लाभांश विद्युत नियमन सेवा आयोगको स्वीकृत र कम्पनीको २५ ‌औं वार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीले पाउनेछन् ।

Share News