लाभांश घोषणाविनै तेह्रथुम पावर कम्पनीले बाेलायाे साधारणसभा

<p>काठमाडौं । तेह्रथुम पावर कम्पनीले लाभांश घोषणाविनै साधारणसभा बोलाएको छ । कम्पनीले पुस १० गतेको लागि पाँचाैं साधारणसभा बोलाएको हो । सभाले सञ्चालक समितिको प्रतिवेदन र गत आर्थिक वर्षको वासलात नाफा नोक्सान र नगद प्रवाह लगायत विषयमा छलफल गर्ने बताइएको छ । यसका साथै सभाले विभिन्न प्रस्तावहरु अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने पनि जनाएको छ [&hellip;]</p>

काठमाडौं । तेह्रथुम पावर कम्पनीले लाभांश घोषणाविनै साधारणसभा बोलाएको छ । कम्पनीले पुस १० गतेको लागि पाँचाैं साधारणसभा बोलाएको हो ।

सभाले सञ्चालक समितिको प्रतिवेदन र गत आर्थिक वर्षको वासलात नाफा नोक्सान र नगद प्रवाह लगायत विषयमा छलफल गर्ने बताइएको छ ।

यसका साथै सभाले विभिन्न प्रस्तावहरु अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने पनि जनाएको छ ।

Share News