सानिमा बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

<p>काठमाडौं । सानिम बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकले दिन लागेको १० प्रतिशत बोनस सेयरपछि सेयर मूल्य समायोजन भएको हो । आइतबार बन्द भएको कारोबारलाई आधार मान्दै नेपाल स्टक एक्सचेञ्जले सानिमा बैंकको नयाँ सेयर मूल्य २४७.१८ रुपैयाँ तोकिदिएको छ । बैंकको यसअघि सेयर मूल्य प्रतिकित्ता २७१.९० रुपैयाँ थियो ।</p>

काठमाडौं । सानिम बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकले दिन लागेको १० प्रतिशत बोनस सेयरपछि सेयर मूल्य समायोजन भएको हो ।

आइतबार बन्द भएको कारोबारलाई आधार मान्दै नेपाल स्टक एक्सचेञ्जले सानिमा बैंकको नयाँ सेयर मूल्य २४७.१८ रुपैयाँ तोकिदिएको छ ।

बैंकको यसअघि सेयर मूल्य प्रतिकित्ता २७१.९० रुपैयाँ थियो ।

Share News