ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको सेयर कारोबार खुला

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू(बि‌ओके)को सेयर कारोबार फुकुवा भएको छ । ग्लोबल आइएमई र बि‌ओके मर्जरको लागि प्रकृियामा गएपछि उनीहरुको सेयर कारोबार रोक्का भएको थियो । नेप्सेले मंगलबार सूचना जारी गर्दै दुवै बैंकको सेयर कारोबार फुकुवा गरेको जानकारी दिएको छ । नेप्सेले संस्थागत सेयरधनी बाहेकको सेयरधनीको सेयर कारोबार मंसिर २१ [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू(बि‌ओके)को सेयर कारोबार फुकुवा भएको छ । ग्लोबल आइएमई र बि‌ओके मर्जरको लागि प्रकृियामा गएपछि उनीहरुको सेयर कारोबार रोक्का भएको थियो ।

नेप्सेले मंगलबार सूचना जारी गर्दै दुवै बैंकको सेयर कारोबार फुकुवा गरेको जानकारी दिएको छ ।

नेप्सेले संस्थागत सेयरधनी बाहेकको सेयरधनीको सेयर कारोबार मंसिर २१ गतेदेखि लागु हुने गरी खुला गरेको छ ।

Share News