नेशनल माइक्रोफाइनान्स र नाडेप लघुवित्तकाे सेयर काराेबार फुकुवा

<p>काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दुईवटा लघुवित्त वित्तिय संस्थाको सेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले मङ्सिर २१ गतेदेखि लागु हुने गरी निर्णय नाडेप लघुवित्त वित्तीय संस्था र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरेको हो । यस सँगै अब बुधबारदेखि यी कम्पनीको सेयर कारोबार गर्न सकिने भएको छ । नेप्सेले आधारभूत सेयरधनी बाहेकका सेयरधनीको [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दुईवटा लघुवित्त वित्तिय संस्थाको सेयर कारोबार फुकुवा गरेको छ ।

नेप्सेले मङ्सिर २१ गतेदेखि लागु हुने गरी निर्णय नाडेप लघुवित्त वित्तीय संस्था र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरेको हो ।

यस सँगै अब बुधबारदेखि यी कम्पनीको सेयर कारोबार गर्न सकिने भएको छ । नेप्सेले आधारभूत सेयरधनी बाहेकका सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।

Share News