समलिङ पावरले सेयरधनीलाई पहिलो वर्ष लाभांश नदिने

<p>काठमाडौं । समलिङ पावर कम्पनीले सेयरधनीको पहिलो वर्ष हाल खाली हुने भएको छ । कम्पनीले संचालक समितिले लाभांश प्रस्ताव नगरी वार्षिक साधारणसभा बोलाएपछि कम्पनीका सेयरधनीको पहिलो वर्ष हाल खाली हुने भएको हो । कम्पनीले पुस २१ गते बिहीबार बिहान ११ बजे साधारण सभा बोलाएको छ । यस्तै, कम्पनीले पुस ७ गते एक दिनको लागि बुक [&hellip;]</p>

काठमाडौं । समलिङ पावर कम्पनीले सेयरधनीको पहिलो वर्ष हाल खाली हुने भएको छ । कम्पनीले संचालक समितिले लाभांश प्रस्ताव नगरी वार्षिक साधारणसभा बोलाएपछि कम्पनीका सेयरधनीको पहिलो वर्ष हाल खाली हुने भएको हो ।

कम्पनीले पुस २१ गते बिहीबार बिहान ११ बजे साधारण सभा बोलाएको छ । यस्तै, कम्पनीले पुस ७ गते एक दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

सभाले संचालक समितिको प्रतिवेदन उपर छलफल पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक तोक्ने जस्तो निर्णय गर्नेछ ।

 

 

Share News