नेप्से सामान्य अंकले घट्दा तीन कम्पनीको सेयरमा लाग्यो सर्किट

<p>काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज९नेप्से०को अनुसार बुधबार सेयर बजार २&#x200d;&#x200d;.६२ अंकले घट्दा सेयर विन्दु १८९७.०८ मा पुगेको छ । नेप्सेको अनुसार आज तीन कम्पनीको सेयरमा सर्किट लागेको छ जसमा दुई कम्पनीको सेयरमा सकारात्मक र एकमा नकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा सिवाइसी नेपाल लघुवित्त र [&hellip;]</p>

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज९नेप्से०को अनुसार बुधबार सेयर बजार २‍‍.६२ अंकले घट्दा सेयर विन्दु १८९७.०८ मा पुगेको छ ।

नेप्सेको अनुसार आज तीन कम्पनीको सेयरमा सर्किट लागेको छ जसमा दुई कम्पनीको सेयरमा सकारात्मक र एकमा नकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा सिवाइसी नेपाल लघुवित्त र इस्टर्न हाइड्रोपावर रहेको छ । यस्तै, नकारत्मक सर्किट लाग्नेमा पिपुल्स हाइड्रोपावर रहेको छ ।

आज कुल २० लाख ८७ हजार कित्ता सेयर किनबेच हुँदा ७२ करोडको कारोबार भएको छ ।

Share News