एनआईबिएल एस क्यापिटलले माग्यो कर्मचारी

<p>काठमाडौं । एनआईबिएल एस क्यापिटलले कर्मचारी माग गरेको छ । क्यापिटलले मार्केटिङ अफिसर पदमा १ जना कर्मचारी माग गरेको हो । सो पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सक्नेछन् [&hellip;]</p>

काठमाडौं । एनआईबिएल एस क्यापिटलले कर्मचारी माग गरेको छ ।

क्यापिटलले मार्केटिङ अफिसर पदमा १ जना कर्मचारी माग गरेको हो । सो पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो ।

ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

Share News