नेप्से परिसूचक दोहोरो अंकले घट्दा ३ हाइड्रोमा लाग्यो सर्किट

<p>काठमाडौं । बिहीबारको सेयर बजार दोहोरो अंकले घट्दा तीन हाइड्रोपावर कम्पनीको सेयरमा सर्किट लागेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बिहीबार सेयर मूल्य सर्किट लाग्नेमा रुरु हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर र पिपुल्स हाइड्रोपावर रहेको छ । रुरु र इस्टर्नको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा पिपुल्सकोमा भने नकारात्मक सर्किट लागेको छ । यस्तै, एनसिसि बैंकको संस्थापक सेयर सबैभन्दा बढी [&hellip;]</p>

काठमाडौं । बिहीबारको सेयर बजार दोहोरो अंकले घट्दा तीन हाइड्रोपावर कम्पनीको सेयरमा सर्किट लागेको छ ।

नेपाल स्टक एक्सचेन्जको अनुसार बिहीबार सेयर मूल्य सर्किट लाग्नेमा रुरु हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर र पिपुल्स हाइड्रोपावर रहेको छ । रुरु र इस्टर्नको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा पिपुल्सकोमा भने नकारात्मक सर्किट लागेको छ ।

यस्तै, एनसिसि बैंकको संस्थापक सेयर सबैभन्दा बढी कारोबार भएको छ ।

आज सेयर बजार १४.४८ अंकले घट्दा एक अर्ब १९ करोडको ४८ लाख कित्ता सेयर किनबेच भएको छ ।

Share News