काठमाडौं । नेपाल वायु सेवा निगमले १ सय ३८ जना कर्मचारी माग गरेको छ ।
निगमले चौथो तहदेखि सातौँ तहसम्मका १३८ रिक्त स्थानमा आवेदन आह्वान गरेको हो।
रिक्त पदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्य नेपाली नागरिकले अनलाइन दरखास्त दिन सक्ने निगमले जनाएको छ।
निगमले शुक्रबार योग्यता अनुसारको पदका लागि २१ दिनभित्र अनलाइन आवेदन गर्न जानकारी दिएको छ ।
[pdf id=372709]