यस वर्ष लाभांश वितरण नगर्ने माछापुच्छ्रे बैंककाे घाेषणा

<p>काठमाडौं । माछापुच्छ्रे बैंकले यस वर्ष लाभांश वितरण गर्ने भएको छ । शुक्रबार बिहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैठकले गत वर्षको अन्तिममा कायम रहेको वितरणगोग्या मुनाफा संचित गर्ने निर्णय गरेको छ । बैकले यसअघि सेयरधनीलाई १४ प्रतिशत लाभांश वितरण गरेको थियो ।</p>

काठमाडौं । माछापुच्छ्रे बैंकले यस वर्ष लाभांश वितरण गर्ने भएको छ । शुक्रबार बिहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले गत वर्षको अन्तिममा कायम रहेको वितरणगोग्या मुनाफा संचित गर्ने निर्णय गरेको छ ।

बैकले यसअघि सेयरधनीलाई १४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Share News