सनराइज बैंकमा काम गर्ने अवसर, यी ४ पदका लागि माग्यो कर्मचारी

<p>काठमाडौं । सनराइज बैंकले कर्मचारीको माग गरेको छ । बैंकले आफ्नो विभिन्न शाखा तथा केन्द्रीय कायाृलयका लागि कर्मचारीको माग गरेको हो । बैंकले ब्रान्च म्यानेजर, रिलेशनसिप म्यानेजर, अप्रेसन म्यानेजर र जुनिएर एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिन मान्यता प्राप्त शैक्षिक संस्थाहरुबाट स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने बैंकले जनाएको हो । [&hellip;]</p>

काठमाडौं । सनराइज बैंकले कर्मचारीको माग गरेको छ ।

बैंकले आफ्नो विभिन्न शाखा तथा केन्द्रीय कायाृलयका लागि कर्मचारीको माग गरेको हो ।

बैंकले ब्रान्च म्यानेजर, रिलेशनसिप म्यानेजर, अप्रेसन म्यानेजर र जुनिएर एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिन मान्यता प्राप्त शैक्षिक संस्थाहरुबाट स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने बैंकले जनाएको हो ।

यि विभिन्न पदको लागि अनलाइनमार्फत आवेदन दिन सकिने बैंकले जनाएकाे छ ।

Share News