सेयर बजार खुलेको १ घण्टामै दुई लघुवित्तमा लाग्यो सर्किट

<p>काठमाडौं । सेयर बजार खुलेको करिब एक घण्टामै दुई कम्पनीको सेयरमा सर्किट लागेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सेयर बजार खुलेको एक घण्टामा दुई लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको हो । सर्किट लाग्नेमा आँधिखोला लघुवित्त वित्तिय संस्था र सृजनशिल लघुवित्त वित्तीय संस्थाको सेयर रहेको छ । आँधिखोला लघुवित्त वित्तिय संस्थाको सेयर आज १३७ रुपैयाँ र सृजनशिल [&hellip;]</p>

काठमाडौं । सेयर बजार खुलेको करिब एक घण्टामै दुई कम्पनीको सेयरमा सर्किट लागेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सेयर बजार खुलेको एक घण्टामा दुई लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको हो ।

सर्किट लाग्नेमा आँधिखोला लघुवित्त वित्तिय संस्था र सृजनशिल लघुवित्त वित्तीय संस्थाको सेयर रहेको छ ।

आँधिखोला लघुवित्त वित्तिय संस्थाको सेयर आज १३७ रुपैयाँ र सृजनशिल लघुवित्त वित्तीय संस्थाको सेयर ९० रुपैयाँले बढेको छ ।

Share News