सेन्ट्रल फाइनान्सले ५ प्रतिशत लाभांश दिने

<p>काठमाडौं । सेन्ट्रल फाइनान्सले गत वर्षको लाभांशबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । फाइनान्सले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई ५ वर्ष नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको पुस ३ गते आइतबार बसेको बैठकले संस्थाको हाल कायम चुक्तापूँजी ९४ करोड ८८ लाखको पाँच प्रतिशत हुने ४ करोड ७४ लाख लाभांश वितरण गर्ने [&hellip;]</p>

काठमाडौं । सेन्ट्रल फाइनान्सले गत वर्षको लाभांशबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । फाइनान्सले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई ५ वर्ष नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीको पुस ३ गते आइतबार बसेको बैठकले संस्थाको हाल कायम चुक्तापूँजी ९४ करोड ८८ लाखको पाँच प्रतिशत हुने ४ करोड ७४ लाख लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश सेयरधनीको २६ औं वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Share News