एलिट मर्चेन्ट क्यापिटलले माग्यो कर्मचारी

<p>काठमाडौं । एलिट मर्चेन्ट क्यापिटलले कर्मचारीको माग गरेको छ । क्यापिटलले इन्भेष्टमेन्ट म्यानेरमा १ जना, कर्पोरेट एडर्भासरी हेडमा १ जना, एकाउन्ट फाइनान्स हेडमा १ जना र सिनियर असिस्टेन्टमा ४ जना कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले २१ गतेभित्र आवेदन दिनुपर्ने जनाएको छ । &nbsp;</p>

काठमाडौं । एलिट मर्चेन्ट क्यापिटलले कर्मचारीको माग गरेको छ ।

क्यापिटलले इन्भेष्टमेन्ट म्यानेरमा १ जना, कर्पोरेट एडर्भासरी हेडमा १ जना, एकाउन्ट फाइनान्स हेडमा १ जना र सिनियर असिस्टेन्टमा ४ जना कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले २१ गतेभित्र आवेदन दिनुपर्ने जनाएको छ ।

 

Share News