प्रचण्डलाई स्वागत गर्दै ५६ अंकले बढ्यो नेप्से, ५ कम्पनीमा लाग्यो सर्किट

<p>काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल &#8216;प्रचण्ड&#8217; लाई सेयर बजारले स्वागत गरेको छ । सेयर बजार प्रधानमन्त्री दाहाललाई स्वागत गर्दै सोमबार ५६.८६ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार सेयर बजार ३.०५ प्रतिशतले वृद्धि भइ १९२४.०७ विन्दुमा पुगेको छ । आज पाँज कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । सर्किट लेभलमा कारोबार हुनेमा गोरखा [&hellip;]</p>

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सेयर बजारले स्वागत गरेको छ ।

सेयर बजार प्रधानमन्त्री दाहाललाई स्वागत गर्दै सोमबार ५६.८६ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार सेयर बजार ३.०५ प्रतिशतले वृद्धि भइ १९२४.०७ विन्दुमा पुगेको छ ।

आज पाँज कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । सर्किट लेभलमा कारोबार हुनेमा गोरखा फाइनान्स, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त, सृजनशिल लघुवित्त र रिलायन्स फाइनान्स रहेको छ ।

आजको सेयर बजारमा ५६ लाख कित्ता सेयर किनबेच हुँदा दुई अर्ब बढीको कारोबार भएको छ ।

Share News