सगरमाथा इन्स्योरेन्सकी संचालक शोभा श्रेष्ठले दिइन् राजीनामा

<p>काठमाडाैं । सगरमाथा इन्स्योरेन्सकी संचालक समिति सदस्य शाेभा श्रेष्ठले राजीनामा दिएकी छिन् । स्वतन्त्र संचालक रहेकी श्रेष्ठले व्यक्तिगत कारण देखाई संचालक समिति सदस्यबाट राजीनामा दिएकी हुन् । कम्पनीकाे पुस ५ गते बसेकाे बैठकले श्रेष्ठकाे राजिनामा पुस ६ गतेदेखि लागु हुने गरी स्वीकृत गरेकाे छ ।</p>

काठमाडाैं । सगरमाथा इन्स्योरेन्सकी संचालक समिति सदस्य शाेभा श्रेष्ठले राजीनामा दिएकी छिन् । स्वतन्त्र संचालक रहेकी श्रेष्ठले व्यक्तिगत कारण देखाई संचालक समिति सदस्यबाट राजीनामा दिएकी हुन् ।

कम्पनीकाे पुस ५ गते बसेकाे बैठकले श्रेष्ठकाे राजिनामा पुस ६ गतेदेखि लागु हुने गरी स्वीकृत गरेकाे छ ।

Share News